stcnepal long ad
ime life insurance
national life
global ime bank long

रसुवागढी हाइड्रोपावरको नाफा घट्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । रसुवागढी हाइड्रोपावरको नाफा घटेको छ । कम्पनीले तेस्रो त्रैमासको अवधिसम्ममा ६ करोड ४० लाख २६ हजार रुपैयाँ घाटा  पुगेको छ।

गत आवको यसै अवधिमा कम्पनी एक करोड ६ लाख ९५ हजार रुपैयाँले मुनाफामा थियो । साथै कम्पनीको संचालन नाफा समेत घटेको छ।

समिक्षा अवधिमा कम्पनीको संचालन नाफा तीन करोड २३ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

समिक्षा अवधिमा कम्पनीले ९५ लाख २२ हजार रुपैयाँ मात्र ब्याज आम्दानी गरेको छ। गत बर्ष कम्पनीले ३ करोड ३७ लाख ३० हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो। कम्पनीको हालको चुक्ता पुँजी ६ अर्ब १५ करोड ७८ लाख ९० हजार रुपैयाँ रहेको छ।

IME Lifesidebar
kumari