११ उपसचिवकाे सहसचिवमा बढुवा
काठमाडौ । नेपाल सरकारका ११ जना उपसचिवहरुले आज खुला प्रतिस्पर्धावाट सह सचिवमा वढुवामा नाम निकाल्न सफल भएका छन्।
जसमा उपसचिवहरु नमराज घिमिरे,आनन्द काफ्ले, रमेश ढकाल, विपिन आचार्य, रामवन्धु सुवेदी,रमेश ढकाल रहेका छन्।
यसैगरि नेपाल सरकारको आरक्षण सहसचिवमा वढुवामा नाम निकाल्न सफल हुनुहुने उपसचिवहरुमा इन्द्रदेव यादव, हेमराज तामाङ,अनिता निरौला, स्किम श्रेष्ठ र रामकुमार महतो रहेकाे लाेक सेवा आयाेगले जनाएकाे छ ।























