stcnepal long ad
national life

डिशहोमको फन्ड ट्रान्सफर मार्फत बार्षिक रिचार्ज गर्दा पाइनेछ हरेक हप्ता नगद दुई लाख जित्ने मौका

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । डिशहोमले संचालन गरेकोे डिलर दाईको डिस्काउन्ट अफरको व्यापक सफलता र ग्राहकहरुको अत्याधिक मागलाई ध्यानमा राखि यो अफरलाई निरन्तरता दिने भएको छ ।

गत फागुन २ गते देखि सुरु भएको डिलर दाईको डिस्काउन्ट अफर ४४ हप्ताको लागि संचालन हुने भनिएको भए पनि ग्राहकहरुको अत्याधिक मागका कारण यो अफर जारि रहने भएको हो ।

डिशहोमको देशभर रहेको बिक्रेता वा नजिकैको डिलर मार्फत फन्ड ट्रान्सफर वाट बार्षिक रिचार्ज गर्दा साप्ताहिक लक्की ड्र मा सहभागी हुन पाइने छ ।

हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको सो केश च्यानल नं १००, सो केश च्यानल नं २०० र रमाईलो टिभीमा लाइभ लक्की ड्र मार्फत २ जना भाग्यशाली विजेता छनौट हुनेछन् ।

यो योजना अनुसार २ जना भाग्यशाली विजेताहरुले प्रति व्यक्ति एक लाख नगद प्राप्त गर्ने छ ।

फन्डट्रान्सफर बारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न आग्रह गरेको छ ।

ग्राहकहरुको मागलाई ध्यानमा राख्दै अव अनलाइन मार्फत ५ हजार वा सो भन्दा माथि रिचार्ज गर्ने ग्राहकहरुलाई पनि यो समप्ताहिक लक्की डङमा सहभागी गराईने कम्पनीले जनाएको छ ।

gold
kumari bank
kumari
nawakantipur long