citizens life insurance long ad
stcnepal long ad

शुक्रबार अमेरिकी डलरको भाउ कति ?

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि एक अमेरिकी डलरको खरिद दर ११९ रुपैयाँ ७० पैसा र बिक्री दर १२० रुपैयाँ ३० कायम गरेको छ ।

बिहीबार एक अमेरिकी डलरको खरिद दर ११९ रुपैयाँ ७३ पैसा र बिक्रीदर १२० रुपैयाँ ३३ पैसा रहेको थियो । शुक्रबार डलरको भाउ थोरै सम्हालिएको छ ।

IME Life
kumari