stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

आज सोमबार घट्यो सुनचाँदीको मूल्य

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज सुन र चाँदीको मूल्य घटेको छ। आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ घटेको छ भने चाँदीको मूल्य २० रुपैयाँ घटेको छ ।

हिजो आइतबार तोलामा १ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ६ सय रुपैयाँले घटेर १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजाबी सुनको भाउ प्रतितोला १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदी तोलामा १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।

prabhu mahalaxmi
kumari