stcnepal long ad
ime life insurance
global ime bank long

श्री मिथिला डिजिटल नेपाल सहित ७ इन्टर्नेट सेवा प्रदायकको लाइसेन्स रद्द

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । श्री मिथिला डिजिटल नेपाल सहित विभिन्न ७ वटा इन्टर्नेट सेवा प्रदायकको अनुमतिपत्र (लाइसेन्) इ–मेल सहित रद्द भएको छ । सेवा प्रदायकहरूले तोकिएको समयभित्र नवीकरण नगरेपछि लाइसेन्स स्वतः रद्द भएको हो ।

लाइसेन्स रद्द हुनेहरूमा श्री बशिष्ठ केबल नेट प्रा.लि, श्री इन्फो नेट टेक्नोलोजी प्रा.लि, श्री सिम्पल इन्टेलिजेन्ट सिष्टम एण्ड टेक्नोलोजी प्रा.लि, श्री एशिया नेट कम्युनिकेशन प्रा.लि, श्री फास्ट स्पिड लिंक नेटवर्क प्रा.लि, श्री यस नेट नेपाल प्रा.लि र श्री मिथिला डिजिटल नेपाल प्रा.लि. रहेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

prabhu mahalaxmi
kumari