stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

निःसन्तान दम्पत्तीलाई हार्दिक आई.भि.एफ मा अब १ लाख ९९ हजारमै आई.भि.एफ सेवा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । काठमाडौ सिनामंगल स्थित क्रिष्टल कम्प्लेक्समा उच्चस्तिरिय सुबिधा सहितको, अन्तराष्ट्रिय स्तरको आई.भि एफ केन्द्र हालै संचालनमा आएको जानकारी गराउन चाहान्छौं ।हार्दिक आई.भि.एफ एण्ड फर्टिलिटि सेन्टर नाम रहेको यस केन्द्रमा निःसन्तान, प्रसुती तथा स्त्रिरोग सम्बन्धि सुलभदरमा अन्तरिष्ट्रयस्तरको उपचार सुबिधा उपलब्ध रहेको जानकारी दिन चाहान्छौ ।

हाल यस सेन्टरमा प्रजनन, स्त्रीरोग तथा आई।भि।एफ बिशेषज्ञका रुपमा डा. अर्चना शाक्य सहित, बरिष्ठ इम्ब्रयोलोजिष्ट डा. आष्मा बानु लगायतका मेडिकल टिम कार्यरत छ । डा. शाक्य बिगत १३ बर्षदेखी स्त्री, प्रजनन तथा निःसन्तान सम्बन्धि बिरामीको उपचारमा संलग्न हुनुहुन्छ भने डा. बानु बिगत ६बर्ष देखी इम्ब्रयोलोजिष्टको रुपमा सेवा दिदै आउनुभएको छ साथै दुबै डाक्टरहरुले धेरै निःसन्तान दम्पत्तीलाई सन्तान शुखदिन सफल हुनुभएको छ ।

यस केन्द्रमा निःसन्तान वा प्रजनन समस्या भएका दम्पत्तीहरुलाई परामर्श सेवा सहित निःसन्तान हुनुको सहि कारण पत्तालगाई आई यु आई, आई भि एफ लगायतका अन्य उपचार सेवा सुपथ मुल्यमा उपलब्ध रहेको जानकारी दिन चाहान्छौं ।

अन्तराष्ट्रिय स्तरको भ्रुण बनाउने ल्याब तथा मशिन रहेको यस केन्द्रले पुरुषको विर्य जाँच देखि लिएर, भविष्यका लागी भ्रुण सुरक्षित राख्ने, बिर्य फ्रिजि¨ गरि सुरक्षित राख्ने, बिवाहित वा अबिवाहित महिलाले आफ्नो अण्डा सुरक्षित राखि भविष्यमा प्रयोग गर्न सक्ने सुरक्षित अण्डा, भ्रुण र विर्य भण्डारण गर्न सक्ने ब्याबस्था समेत गरेको छ ।

नयाँ बर्षलाई लक्षित गरि साथै कम आय भएका बिरामीका लागी यस केन्द्रले यहि २०८१ अषाढ मसान्तसम्मका लागी मात्र रु १ लाख ९९ हजारमा आई.भि.एफ साथै आई.यु.आई मात्र ८ हजार ५ सयमा गर्ने घोषण समेत गरेको छ साथै ल्याब टेष्ट तथा बिर्यको जाँचमा २० प्रतिशत छुट दिने समेत निर्णय गरेको छ ।

उक्त केन्द्रले हाल सम्म दर्जनौ दम्पत्तीलाई निःसन्तान सम्बन्धि सफल उपचार एवं परामर्श सेवा उपलब्ध गराएको सहर्ष जानकारी गराएको छ ।

 

prabhu mahalaxmi
kumari