stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

नेकपा एसको राष्ट्रिय महाधिवेशन आगामी असार तेस्रो साता हुने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको राष्ट्रिय महाधिवेशन आगामी असार तेस्रो साता हुने भएको छ ।

पार्टीको शनिबार र आइतबार बसेको १७ औं स्थायी कमिटीको बैठकले महाधिवेशन आगामी असार १६ देखि २० गतेसमम्म गर्ने निर्णय गरेको प्रवक्ता जगननाथ खतिवडाले बताए ।

उनले भने,‘पार्टीको राष्ट्रिय महाधिवेशन आगामी असार १६ गतेदेखि २० गतेसम्म सम्पन्न हुन गइरहेको छ । महाधिवेशनमा ४ वटा दस्तावेजमा छलफल हुने छ ।

राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव, पार्टीको आगामी कार्यदिशालाई अभिव्यक्त गर्ने समाजवादी कार्यक्रम र विधान । यी चार वटा विषयमा बैठकमा स्थायी कमिटीका सदस्यहरुले आफ्नो धारणा राख्नुभयो ।’

prabhu mahalaxmi
kumari