stcnepal long ad
ime life insurance
national life
global ime bank long

आज बुधबार नेपाली बजारमा सुनको मूल्य  प्रतितोला ५ सय रुपैयाँले उकालो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । आज बुधबार नेपाली बजारमा सुनको मूल्य  प्रतितोला ५ सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँ पुगेको हो । यो मूल्य नेपाली बजारमा हालसम्मकै उच्च हो ।

यस्तै यसै अवधिमा नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँ पुगेको हो । यो अघिल्लो दिन मंगलबारको तुलनामा १५ रुपैयाँले बढी हो ।

 

IME Lifesidebar
kumari