stcnepal long ad
ime life insurance
national life
global ime bank long

टाटा मोटर्सले ल्यायो ‘नयाँ वर्ष नयाँ कार’ २०८१’ योजना

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङले नयाँ वर्ष २०८१ को अवसरमा ‘नयाँ वर्ष नयाँ कार २०८१’ योजना ल्याएको छ।

यस नयाँ वर्ष नयाँ कार योजनामा सहभागी हुन ग्राहकहरूले टाटा मोटर्सको सोरूममा गएर नयाँ तथा अत्याधुनिक डिजाइनका नेक्सन इभी लगायतका गाडीहरू अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन्।

साथै जुनसुकै ब्राण्डका गाडीहरू एक्सचेञ्जमा आकर्षक एक्सचेन्ज बोनस, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज र फास्ट चार्जर निःशुल्क प्राप्त गर्न सक्नेछन्।

यो योजना टाटा मोटर्सको नेपालभर रहेका सोरूमहरूमा लागू हुने कम्पनीको भनाइ छ। कम्पनीका अनुसार यो योजना सीमित अवधिका लागि मात्र लागू हुनेछ।

IME Lifesidebar
kumari