stcnepal long ad
ime life insurance
national life
global ime bank long

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

कम्पनीले गत वर्षको नाफाबाट ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।आज कार्यालय समयभित्र कायम रहेका सेयरधनीले मात्रै कम्पनीले तोकेको लाभांश पाउनेछन् । सभा प्रयोजनका लागि कम्पनीले चैत १३ गते बुक क्लोज गर्ने भएको छ ।

कम्पनीले गत वर्षको नाफाबाट ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न चैत २७ गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु जनाइएको छ ।

IME Lifesidebar
kumari