stcnepal long ad
ime life insurance
national life
global ime bank long

म्यानचेस्टर एफए कपको सेमिफाइनलमा प्रवेश

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनल प्रवेश गरेको छ । इतिहाद रङ्गशालामा भएको खेलमा न्युक्यासल युनाइटेडलाई २–० ले पराजित गर्दै सिटी सेमिफाइनलमा पुगेको हो ।

पहिलो हाफको १३ र ३१ औं मिनेटमा बर्नार्डो सिल्भाले गरेको दुवै गोल गरे । सिटी गत सिजनको च्याम्पियन्स लिग, प्रिमियर लिग र एफए कपको ऐतिहासिक दोहर्याउने दाउमा छ ।

सिटी एफए कपको इतिहासमा लगातार ६ पटक एफए कपको सेमिफाइनलमा पुग्ने पहिलो टोली पनि हो ।

IME Lifesidebar
kumari