stcnepal long ad
ime life insurance
global ime bank long

नबिल बैंकका खाताधनीलाई जरुरी सूचना

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्ना खातामा मोबाइल नम्बर अद्यावधिक गर्न सूचना जारी गरेको छ ।

यस बैंकले खातामा भएको कारोबारहरुको जानकारी मोबाइलमा एसएमएसबाटै प्रदान गर्दै आइरहेको छ ।

यदि कसैको मोबाइलमा कारोबारको एसएमएस नआएको खण्डमा बैंकले खातामा आफ्नो मोबाइल नम्बर यथाशिघ्र अद्यावधिक गराउन आग्रह गरेको हो ।

यसका लागि आफ्नो सक्कल नागरिकता वा फोटो सहितको अन्य कुनै परिचय पत्र बोकेर पायक पर्ने जुनसुकै शाखा कार्यालयमा आफैं उपस्थित हुनुपर्ने बैंकले जनाएको छ ।

prabhu mahalaxmi
kumari