stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

आज पनि सुनको भाउमा बृद्धि

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । लगातार सुनको भाउले नयाँ रेकर्ड बनाउँदै आइरहेको छ । आज बिहिबार पनि सुनको भाउ बढेको छ ।

बुधबार प्रतितोला १ लाख २३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १५ सय रुपैयाँले बढेर आज छापावाला सुन प्रतितोलमा १ लाख २५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख २४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य आज ३० रुपैयाँले बढेर प्रतितोला १ हजार १४ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari