stcnepal long ad
ime life insurance
national life
global ime bank long

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास, बूढानीलकण्ठमा दिउँसो ३ बजे बस्ने छ ।

अनेपेक्षित बदलिएको सत्ता गठबन्धनपछिको उत्पन्न राजनीतिका विषयमा छलफल गर्न कांग्रेसले बैठक बोलाएको हो ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

सत्ता गठबन्धन टुटेसँगै प्रतिपक्षी बेन्चमा आइपुगेको कांग्रेसले सरकारलाई दिने समर्थनका विषयमा निर्णय गर्ने बताइएको छ ।

IME Lifesidebar
kumari