citizens life insurance long ad
stcnepal long ad

विग सिजी डेमा नबिल, माछापुच्छ्रे र एनएमबी बैंकद्वारा क्यास ब्याक अफर

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । एनएमबी, नबिल र माछापुच्छ्रे बैंकले विग सिजी डेको अवसरमा ग्राहकहरूका लागि सुनौलो अफर ल्याएका छन् ।

सिजी डिजिटलसँगको साझेदरीमा यही फाल्गुन १२ गतेदेखि फाल्गुन २१ गतेसम्म नबिल बैंकका ग्राहकहरूले डेबिट कार्ड मार्फत २० प्रतिशत छुट वा अधिकतम रु २०००/ दुई हजार रुपैयाँसम्म क्यास ब्याक र क्रेडिट कार्डमार्फत २५ प्रतिशत छुट वा अधिकतम रु. २५००/ दुइ हजार पाँच सय रुपैयाँसम्म छुट पाउन सक्नेछन् ।

साथै माछापुच्छ्रे बैंकका ग्राहकहरूले डेबिट कार्डमार्फत २४ प्रतिशत छुट वा अधिकतम रु.७२४/ सात सय चौबिस रुपैयाँसम्म क्यास ब्याक र क्रेडिट कार्ड मार्फत २४ प्रतिशत छुट वा अधिकतम रु. १०२४/ एक हजार चौबिस रुपैयाँसम्म छुट पाउन सक्नेछन् ।
त्यस्तै गरि एनएमबी बैंकका ग्राहकहरूले कार्डमार्फत १० प्रतिशत छुट वा अधिकतम रु. ५००/ पाँच रुपैयाँसम्म क्यास ब्याक छुटपाउन सक्नेछन् ।

विग सिजी डेको मुख्य हाइलाइटहरु ८००ं सामानहरूमा ३६५ सम्मको छुट, थप १०५ सम्मको मेगा भउचर, २४ हजार सम्म क्यास ब्याक ,डेल्ली गिभअवेको रूपमा १० दिन सम्म हरेक दिन एकजना लक्की विजेता जसले आफुले किनेको समान बराबरको अर्को समान निसुल्क कुन्न पाउने, ४१४१ सम्म सिजी पोइन्ट रहेको कम्पनीले जानकारी दिएको छ।

IME Life
kumari