stcnepal long ad
ime life insurance
national life
global ime bank long

एनआईबिएल स्टेबल फण्डका इकाईहरु बाँडफाँड सम्पन्न

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । एनआइएमबि एस क्यापिटल लिमिटेडको योजना व्यवस्थापन तथा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको कोष प्रवद्र्धनमा रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत “एनआईबिएल स्टेबल फण्ड ” बन्दमुखी योजनाको बीज पूँजी सहित अंकित मूल्य रु.१०/ दरका १०,००,००,००० (दश करोड) इकाईहरु मिति २०८०/१०/०२ गतेदेखि २०८०/१०/१६ (बैंकिङ्ग समय पश्चात्) गतेसम्म सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा उक्त अवधिभर रितपूर्वक आवेदन दिनुभएका ३९,२७१ जना आवेदकहरु मार्फत ९,५८,४९,१६० इकाईका लागि रितपूर्वक आवेदन प्राप्त भएकोमा निष्काशन गरिएको इकाई भन्दा अधिक इकाईकोे लागि आवेदन प्राप्त हुन आएकोले विद्यमान “सामूहिक लगानी कोष निर्देशिका, २०६९” भएको व्यवस्था बमोजिम योजनाको आकारको अधिकतम २५ प्रतिशत सम्मको इकाई बाँडफाँड गर्न सकिने हुँदा इकाई खरिदका लागि रितपूर्वक आवेदन दिएका सम्पूर्ण आवेदकहरुलाई निजहरुले माग गरे बमोजिम नै आज मिति २०८०/१०/२४ गते बिहानको ९ः०० बजे निष्काशन तथा बिक्री प्रबन्धक श्री एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा इकाई बाँडफाँड गरी बीज पूँजी सहित योजनाको आकार रु।१,१३,००,००,०००/– (अक्षरेपी एक अर्ब तेह्र करोड रुपैयाँ मात्र) अर्थात ११,३०,००,००० इकाई कायम गरिएको ।

IME Lifesidebar
kumari