stcnepal long ad
ime life insurance
global ime bank long

गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad
काठमाडौं । गण्डकी प्रदेशमा बुधबार २१ जना कोरोना संक्रमित थपिएका छन् । जसमा नवलपरासीको बर्दघाट सुस्तापूर्व र पर्वतका रहेका छन् । नयाँ थपिएकामा नवलपरासी बर्दघाट सुस्तापूर्वका १८ जना र पर्वतका ३ जना छन् । योसँगै गण्डकीमा संक्रमितको कुल संख्या २ सय ४७ जना पुगेको छ ।
prabhu mahalaxmi
kumari