stcnepal long ad
nabil bank
macchha(MBL)

प्रोग्रेसिभ फाइनान्सले लाभांश नदिने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं . प्रोग्रेसिभ फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ ।
कम्पनीको सञ्चालक समितिको बुधबार बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

यस फाइनान्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई ६.३२ प्रतिशत लाभांश वितरण गरेको थियो।

prabhu mahalaxmi
kumari