stcnepal long ad
ime life insurance
national life
global ime bank long

हिमालयन एभरेष्ट इन्स्योरेन्समा रोजगारको अवसर

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले रोजगारको अवसर खुलाएको छ। कम्पनीले हेड तथा ब्रान्च अफिसमा असिस्टेन्ट लेभलदेखि म्यानेजर लेभलसम्म काम गर्न केही संख्यामा कर्मचारी माग गरेको हो।

आवेदन दिनका लागि चाहिने योग्यता सूचनामा ताकेबमोजिम हुनेछ। आवेदन दिन योग्य तथा इच्छुक व्यक्तिले आवश्यक कागजातसहित डिसेम्बर २६ भित्र आवेदन दिन सक्नेछन्।

prabhu mahalaxmi
kumari