stcnepal long ad
ime life insurance
national life
global ime bank long

सांग्रिला डेभलपमेन्ट बैंकको १९ औं वार्षिक साधारण सभा सम्पन्न

लाभांश प्रस्ताव पारित

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  साधारण सभाले बैंकले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ ।

साथै, साधारण सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरेको छ ।

साधारण सभा लैनचौर ब्यांकेट, लैनचौर, काठमाडौँमा आज सम्पन्न भएको हो ।

 

prabhu mahalaxmi
kumari