stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

ग्लोबल आइएमई बैंकको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

२०७६ माघ १९, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड नियुक्त भएको छ ।

साविकको जनता बैंकको धितोपत्र कारोबार सम्बन्धि सम्पूर्ण कार्य जनता क्यापिटलबाट भइरहेकोमा जनता बैंक ग्लोबल आइएमई बैंकमा मर्जर भइ एकिकृत कारोबार शुरु भइसकेकाले जनता बैंकको धितोपत्र कारोबार सम्बन्धि सम्पूर्ण कार्य माघ १९ गतदेखि ग्लोबल आइएमई क्यापिटल लिमिटेडबाट हुने भएको छ ।

prabhu mahalaxmi
kumari