stcnepal long ad
ime life insurance
global ime bank long

सिजि मोटर्सको तीन नयाँशो रुम

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं ।  ग्राहकहरुमाझ लोकप्रिय इभीनेटाभी, ११सिटरसिजिकेवाइ सीभ्यान, १४/१९सिटर किङ्लोङभ्यानकोअधिकारिकबिक्रेता सिजिमोटर्सले ग्राहकहरुको सहजताको लागि नेपालका तीन नयाँस्थानहरुमा नयाँ शोरुम खोलेको छ।

तीनस्थानहरु बिर्तामोडमा फोटेक्स डिस्ट्रिब्यूटर, वीरगन्जमा मिनोल्टाइन्भेष्टमेन्ट तथा धनगढिमा ब्रम्हामोटर्सले डिलरशिप पाएर शोरुम सन्चालनमा लिएरआएका हुन ।

शोरुमका साथै ग्राहकहरुको सुविधाका लागि तीनैवटा स्थानहरुमा सर्भिस स्टेशनपनि छिटै नै सन्चालनमा आउने कुरा कम्पनीद्वारा जारी बिज्ञप्तिमा जनाएको छ। सिजि मोटर्सले बिक्रि गर्ने नेटाभीहालइभी पारखीहरुमाझ लोक प्रिय रहेको छ।

मुख्यतया यसको मूल्य तथा यसले दिने सुविधाहरु तथा ३८० किमिको रेन्जलेगर्दा नेटाभी ग्राहकहरुको पहिलोरो जाइको रुपमा स्थापित भएको छ।

१७० मिमिको ग्रोउन्ड किलिरेनश भएको नेटा भिमा ८ बर्ष अथवा१ ५०००० हजार किमिको वारेण्टी रहेको छ।साथै नेपालको सर्वाधिक बिक्री हुने इेभिभ्यान सिजिकेवाइसी तथाकिङ्लोङ शहज तथा सुलभकिस्तामा पाउन सकिने कम्पनीले जनाएकोछ ।

कम्पनीले यस अघि काठमाडौंको नक्साल र पोखरामा आफ्नो शोरुम खोलेर बिक्री बितरण गर्दै आइरहेको छ।

कम्पनीले चाँडै नै बिराटनगर, लाहान, हेटौंडा,भक्तपुर,चितवन, बुटवल, कोहलपुरमा बिस्तारित नयाँ शोरुम सहित सर्भिसको सुबिधा उपलब्ध गराउने जानकारी दिएको छ। हाल नेपालभर ५० भन्दा धेरैचार्जि ङसेवा दिदै आइरहेको र थप ५० ठाउँमा चार्जिङ सुबिधा उपलब्ध गराउने उल्लेख गरेको छ।

prabhu mahalaxmi
kumari