citizens life insurance long ad
stcnepal long ad

चौथो इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड २०२३ मा आइ.एम.ई. लाइफइन्स्योरेन्स सम्मानित

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आई.एम.ई.लाइफइन्स्योरेन्स कम्पनी लिमिटेड, इन्डियन चेम्बर अफ कमर्स द्वारा मुम्बईमा आयोजित प्रतिष्ठित चौथो इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड २०२३ मा बेस्ट लाइफ इन्स्योरेन्स अवार्ड–नेपाल’ को ] (Runner Up) को रुपमा २०८० साल मङ्सिर ७ गते सम्मानित भएको छ।

विश्वविख्यात चार्टर्ड एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था PWC,Indian Institute of Insurance लगायत थुप्रै संस्थाहरुद्वारा स्वतन्त्र रुपमा मूल्यांकन गरि विभिन्न वित्तीय सुचाड्ढहरुमा उत्कृष्ट कार्य सम्पादनको आधारमा उक्त अवार्ड प्रदान गरिएको होे।

भारतको मुम्बईमा आयोजित भव्य समारोहका बीच आई.एम.ई. लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयालले उक्त अवार्ड ग्रहण गर्नु भएको हो ।

उक्त इमर्जिङ एसियाइन्स्योरेन्स अवार्ड समारोहमा अन्य थुप्रै बीमा कम्पनीहरुको सहभागिता रहेको थियो ।

IME Life
kumari