macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

आज शुक्रबार सुनको भाउ २ सय रुपैयाँले घट्यो

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । आज शुक्रबार सुनको भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ । हिजो बिहिबार प्रतितोला एक लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज २ सय रुपैयाँले घटेर प्रतितोला एक लाख १६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

himalayan life insurance
igi long
NTA long ad