stcnepal long ad
global ime bank long

कुमारी बैंकको नाफा ७३.६४ प्रतिशतले घट्यो

खुद ब्याज आम्दानीमा भने ६३.६० प्रतिशत वृद्धि

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । कुमारी बैंकको खुद नाफामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा भारी गिरावट आएको छ । गत वर्षमो सोही अवधिमा १ अर्ब बढी नाफा गरेकामा यसपटक ७३.६४५ ले घटेर २६ करोड ३९ लाख रुपैयाँमा सीमित भएको छ ।

यसअवधिमा खुद ब्याज आम्दानी ६३.६०% ले बढेर ३ अर्ब ४ करोड रुपैयाँ माथि पुगेपनि खराब कर्जामा उच्च वृद्धि भएपछि नाफा प्रभावित भएको हो ।

खरब कर्जा १.२८%बाट बढेर गत असोज मसान्तसम्मा ४.८९% पुगेको छ । यस बैंकले ठूलो रकम इम्पेयरमेन्ट चार्जका लागि छुट्याएको छ । यसका लागि २ अर्ब १८ करोड रुपैयाँ बढी रकम छुट्याएको हो ।

खुद नाफा घटेपछि कुमारीको प्रतिसेयर आम्दानी २३.२० रुपैयाँले घटेर ४.०३ रुपैयाँमा सीमित भएको छ । गत वर्ष प्रतिसेयर आम्दानी २७.२३ रुपैयाँ थियो ।

 

IME Lifesidebar
kumari