stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल र यूएईबीच सेमिफाइनल खेलको टिकट आइएमई पेमार्फत काट्न सकिने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । टी–२० विश्वकप छनोट अन्तर्गत मुलपानी क्रिकेट मैदानमा हुने नेपाल र यूएई बीच सेमिफाइनल खेलको टिकट अनलाइन मार्फत मात्र काट्न सकिने छ । सो खेलका लागि मैदानमा टिकट बुथ नरहने नेपाल क्रिकेट संघले जनाएको छ।

क्यानका अनुसार टिकट आइएमई पे एपबाट काट्न सकिने छ । ३५ टिकट अनलाइन मार्फत काटिने क्यानले जनाएको छ ।

नेपाल र युएइबीच हुने सेमिफाइनल सकभर खेल घरमै बसेर हेर्न क्यानले अनुरोध समेत गरेको छ। साथै क्यान, क्रिकेटसँग सम्बन्धित सबै अतिथिलाई समेत मुलपानी मैदानको सो सेमिफाइनल खेलको पास वितरण नहुने क्यानले जनाएको छ ।

 

prabhu mahalaxmi
kumari