stcnepal long ad
ime life insurance
global ime bank long

६ देशका लागि सैनिक सहचारी छनौट

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

आर्थिक सञ्जाल

काठमाडौँ । नेपाली सेनाले ६ देशका लागी सैनिक सहचारीको छनौट गरेको छ । जङ्गी अड्डाका अनुसार महासेनानी मोहन क्षेत्री चीन, रामचन्द्र खत्री भारत, रत्न गोदार बेलायत, भुवन पूर्ण सत्याल अमेरिका, जगदीश खड्का न्युयोर्कस्थित स्थायी प्रतिनिधिको कार्यालय,अमृतकाजी गुरुङ पाकिस्तान र रोशन शमशेर राणा बङ्गलादेशका लागी छनौट भएका छन् ।

सेनाको चीन,भारत,अमेरिका,बेलायत,पाकिस्तान,बङ्गलादेश र राष्ट्रसङ्घ हेर्ने स्थायी प्रतिनिधिको कार्यालयमा सैनिक सहचारीको दरबन्दी रहेको छ ।

prabhu mahalaxmi
kumari