stcnepal long ad
global ime bank long

आरएसडीसी लघुवित्तको नाफा ६.६५% ले बढे

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं ।  आरएसडीसी लघुवित्तको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा नाफा ६.६५% ले बढेर ४ करोड ७ लाख ७४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ३ करोड ८२ लाख ३१ हजार रुपैयाँ पुगेको छ ।

यसअवधिमा इम्पेयरमेन्ट चार्ज ३३ करोड १२ लाख ४६ हजार रुपैयाँ रिभर्स छ । योसँगै सञ्चालना नाफा ६.४४५ ले बढेको छ । यसले नाफा बढ्न सहयोग पुगेको हो ।

यता, खुद ब्याज आम्दानी भने १०.९६% ले घटेर ६ करोड ८१ लाख १६ हजार रुपैयाँमा सीमित भएको छ ।

असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी २३ पैसाले बढेर १८ रुपैयाँ ७६ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ९३ पैसा छ । वितरणयोग्य नाफा १० करोड १३ लाख ६१ करोड रुपैयाँ छ ।

IME Lifesidebar
kumari