citizens life insurance long ad
stcnepal long ad

स्पार्क हाइड्रोपावर लिमिटेडले प्रबर्दन गरेको तमोर मेवा हाइड्रोपावर १२८ मेगावाटको पिपिए सम्पन्न

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । स्पार्क हाइड्रोपावर लिमिटेडले प्रबर्दन गरेको तमोर मेवा हाइड्रोपावर १२८ मेगावाटको पिपिए सम्पन्न भएको छ। सोमबार कम्पनी र नेपाल बिधुत प्राधिकरणबीच पिपिएमा हस्ताक्षर भएको हो। जलाशययुक्त आयोजना ४ वर्ष भित्र निर्माण सम्पन्न गर्ने कम्पनीले जनाएको छ।

नेको इन्स्योरेन्स लिमिटेडको ५० करोड रुपैया अर्थात करिब १० प्रतिशत लगानी रहने आयोजनामा लगानी गर्न बिभिन्न बैंक तथा वित्तीय संस्थाले अग्रसरता देखाएका छन्।

कोशी प्रदेश ताप्लेजुङ जिल्लामा रहेको तमोर नदीमा निर्माण हुने आयोजनाको कुल लागत २३ अर्ब रुपैया हुने प्रक्षेपण रहेको छ। प्रति मेगावाट लागत भने १८ करोड रहनेछ। कम्पनीमा हिम रिभर लिमिटेडको समेत लगानी रहनेछ।

IME Life
kumari