stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

जेसिबीको एक्सक्लुसिभ रिटेलर अब हेटौंडामा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ।  एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर्सले हेटौँडामा  आफ्नो एक्सक्लुसिभ रिटेलर स्थापना गरेको छ । उक्त रिटेलर ऋतु ट्रेडर्सको उद्घाटन हेटौँडा उपमहानगरपालिकाका उपमेयर राजेश बानिया, हेटाडा च्यामबर एण्ड कमर्सका उपाध्यक्ष प्रमोद सिंह रानाभाट, हेटाडा अटोमोबाईल्स संघका अध्यक्ष दामोदर प्रसाद अटल, ऋतु ट्रेडर्सका प्रोप्राइटर सागर सापकोटा र एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर्सका प्रतिनिधिले संयुक्त रूपमा गरे ।

यसको शुरुवात सँगै अब हेटौंडाका ग्राहकहरुले ऋतु ट्रेडर्स मार्फ़त सजिलै जेसिबीका सक्कली पार्ट्सहरु खरिद गर्न पाउनेछन् ।

एमएडब्लु ग्रुप अन्तर्गतको एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर्स नेपालको लागि जेसिबीका जेन्युन स्पेयर पार्टस, टायर्स र लुब्रिकेन्ट्सको आधिकारिक विक्रेता हो ।

prabhu mahalaxmi
kumari