stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले निर्माणाधिन चिकित्सालयका लागि गर्यो ५ लाख सहयोग

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । “विश्वासको सम्बन्ध, एकताको प्रतीक” आदर्श बोकेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)ले समाजिक उत्तरदायित्व अन्तर्गत कास्की जिल्लाको पोखरा महा नगरपालिका १ मा निर्माणाधिन बिन्ध्यवासिनी प्राकृतिक चिकित्सालयको पूर्वाधार निर्माण तथा विकासको लागि आर्थिक सहयोग गरेको छ । कम्पनीले सहयोग स्वरुप पाँच लाख उपलब्ध गराएको हो ।

सलिकोले सामाजिक कार्यको लागि यती ठूलो धनरासी सहयोग गरेबाट कम्पनी व्यवसायिक कार्यमा मात्र नभई समग्र सामाजिक बिकासमा टेवा पु(याउन लागि परेको छ ।

व्यवसायिक समाजिक उत्तरदायित्वमा सचेत सलिकोले यस अघि समेत शिक्षा, स्वास्थ्य, गरिवी निवारण जस्ता सामाजिक क्षेत्रमा आर्थिक सहयोग पु(याएको कार्य आफैमा सरहानिय देखिन्छ ।

prabhu mahalaxmi
kumari