stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आज मंगलबार सुनको भाउ बढे, चाँदीको भाउ सामान्य घटे

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज मंगलबार सुनको भाउ बढेको छ भने चाँदीको भाउ सामान्य घटेको छ । हिजो सोमबार प्रतितोला १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज तोलामा ३ सय रुपैयाँले बढेर १ लाख ८ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मुल्य पनि प्रति तोलामा ३ सय रुपैयाँले बढेर १ लाख ८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । चाँदीको प्रतितोला ५ रुपैयाँ घटेर १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

prabhu mahalaxmi
kumari