stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सवा अर्ब खर्चेर कर्पोरेट भवन बनाउँदै एनएमबी बैंक, लाभांशमा धक्का !

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। एनएमबी बैंकले नयाँ कर्पोरेट भवन बनाउने भएको छ। बैंकको गत बुधबार बसेको सञ्चालक समिति बैठकले काठमाडौं महानगरपालिका वडा नम्बर १ मा रहेका जग्गामा कर्पोरेट कार्यालय बनाउने निर्णय गरेको हो।

१०५ दशमलब ५६२५ आना जग्गा र सोमा रहेको संरचनासमेत गरी कूल १ अर्ब २१ करोड ३९ लाख रुपैयाँमा किन्ने बैंकले जनाएको छ।

prabhu mahalaxmi
kumari