नाथमको कार्यकारी निर्देशकमा नारद लुईंटेल नियुक्त
काठमाडौँ । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) को कार्यकारी निर्देशकमा नारद लुईंटेल नियुक्त भएका छन ।
संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले लामो समयपछि कर्मचारी बाहिरबाट नाथमको नेतृत्वमा पठाएको हो ।
लुईंटेल यसअघि तारा गाउँ विकास समितिको सदस्य सचिव भएर काम गरिसकेका अनुभवी व्यक्ति हुन ।























