prabhu bank
shangrila development bank Long Ad
mega bank
century bank long ads

भोलिदेखि निजी क्षेत्रका सबै उडान बन्द हुँदै

civilbank long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । वायुसेवा सञ्चालक सङ्घले भोलि बुधबारदेखि आन्तरिक तथा बाह्य सबै उडान बन्द गर्ने निर्णय गरेको छ । पर्यटन मन्त्री प्रेम आलेले निजी क्षेत्र विरुद्ध पूर्वाग्रही साँध्दै अव्यवहारिक निर्णय गरेको विरोधमा उडानहरू बन्द गर्ने निर्णय गरिएको सङ्घले जनाएको छ ।

यसबारे केहीबेरमा पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गरिने सङ्घका अध्यक्ष योगराज कँडेल शर्माले जानकारी दिए ।

 

 

मन्त्री आलेले निजी क्षेत्रका विमानहरू बाहिरका एयरपोर्टमा पार्किङ गर्नुपर्ने लगायतका निर्णयको विरोधमा सङ्घले उडान बन्द गर्ने भएको हो ।

७ असार २०७९, मंगलवार १३:५४ बजे प्रकाशित

nabil bank
stcnepal long ad
century bank long ads