stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल एयरलाइन्सको विमान नेपालगञ्जमा दुर्घटना

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र १५, २०७६ शनिबार

।काठमाडौं । नेपालगन्ज विमानस्थलमा अवतरणका क्रममा नेपाल एयरलाइन्सको विमान दुर्घटनामा परेको छ । काठमाडौंबाट नेपालगन्ज पुगेको विमान अवतरणका क्रममा दुर्घटनामा परेको हो ।

घटनामा मानवीय क्षति भएको छैन, विमानमा सामान्य क्षति भएको छ ।

प्रहरीका अनुसार विमान रनवेमा चिप्लिएको हो । विमान कोरोना भाइरस संक्रमितको स्वास्थ्य परीक्षणका लागि नमुना संकलन गरेर ल्याउन गएको थियो ।

श्रोतका अनुसार अब सो विमानले मर्मत पछि मात्र उडान भर्नेछ भने कोरोनाको स्वाब लिनको लागि काठमाडौंबाट अर्को विमान पठाईने छ ।

prabhu mahalaxmi
kumari