खल्तीबाट वर्ल्डलिंक भुक्तानी बिल भुक्तानी गर्दा भ्याट फिर्ता
काठमाडौँ। खल्तीले वर्ल्डलिंकसँगको सहकार्यमा आफ्ना प्रयोगकर्ताहरूका लागि नयाँ अफर ल्याएको छ। खल्ती मार्फत आफ्नो वर्ल्डलिंक इन्टरनेट... पुरा समाचार
खल्तीबाट ईपीएस कोरियाको व्यवस्थापन शुल्क तिर्न सकिने
काठमाडौं । खल्तीले ईपीएस कोरियाको व्यवस्थापन शुल्क तिर्ने सुविधा थपेको छ। रोजगारीका लागि कोरिया जाने प्रक्रियामा... पुरा समाचार
सानिमा लाइफको प्रिमियम खल्तीबाट भुक्तानी गर्दा १ हजार क्यास ब्याक पाइने
काठमाडौँ। ‘खल्ती’ले अब प्रयोगकर्ताहरुका लागि सानिमा लाईफ इन्स्योरेन्सको प्रिमियम ‘खल्ती’ बाट भुक्तानी गर्न मिल्ने सुविधा ल्याएको... पुरा समाचार
खल्तीबाट मेटलाईफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीमा एक हजारसम्म क्यास ब्याक
काठमाडौं । खल्तीले मेटलाईफ इन्स्योरेन्सको बीमा प्रिमियम खल्तीबाट भुक्तानी गर्ने प्रयोगकर्ताहरूका लागि एक हजारसम्मको अफर क्यास... पुरा समाचार
खल्ती डिजिटल वालेट ‘विस्टा ग्लोबल इन्नोभेसन एण्ड टेक एक्सलेन्स अवार्ड’ बाट सम्मानित
काठमाडौं । खल्ती डिजिटल वालेट ‘विस्टा ग्लोबल इन्नोभेसन एण्ड टेक एक्स्लेन्स अवार्ड’बाट मलेशियामा पुरस्कृत भएको छ... पुरा समाचार
खल्तीबाट ‘नाडा ईभी एक्सपो’को टिकट काट्दा २५ प्रतिशत क्यासब्याक पाइने
काठमाडौं । खल्ती र नाडा ईभी एक्सपो २०२२ बीच सम्झौता भएको छ । सम्झौता अनुसार खल्तीले... पुरा समाचार
एलआइसी नेपालको बीमा प्रिमियम अब खल्तीबाट भुक्तानी
काठमाडौं । एलआएइसी नेपाल र खल्तीबीच सहकार्य भएको छ । खल्तीले आफ्ना प्रयोगकर्ताहरुलाई बीमा प्रिमियम भुक्तानीमा... पुरा समाचार
‘खल्ती’ प्रयोगकर्ताले वर्ल्डलिङ्कको फ्री वाइफाइ हटस्पटमा १०० जीबी नि: शुल्क पाउने
काठमाडौं । अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ ले “खल्ती मा १०० जीबी” अफर ल्याएको छ... पुरा समाचार
खल्तीले फेरि ल्यायो आइफोन जित्ने मौका
काठमाडौं । नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ ले फेरि ल्याएको आइफोन जित्ने मौका “खल्ती मा... पुरा समाचार






















