citizens life insurance long ad
stcnepal long ad

मड्रिड यूईएफए च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश

Nimb long ad
Prabhu Insurance Long Ad

स्पेनिस क्लब रियल मड्रिड यूईएफए च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको दोस्रो लेगमा इंग्लिस क्लब लिभरपुललाई १–० गोल अन्तरले हराउँदै समग्रमा ६–२ को जितसहित रियल क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

पहिलो लेगमा रियलले प्रिमियर लिग क्लबलाई ५–२ गोल अन्तरले हराएको थियो । घरेलु मैदानमा भने रियलले साँघुरो जित निकाल्यो ।

दोस्रो लेगमा रियललाई जित दिलाउन करिम बेन्जिमाले निर्णायक गोल गरे । करिमले खेलको ७८ औं मिनेटमा गोल गरेका थिए ।

IME Life
kumari