stcnepal long ad
global ime bank long

नेपालले इराकसँग मैत्रीपूर्ण खेल खेल्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले इराकसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । नेपाली टोलीले इराकको बार्सा मैदानमा मे २९ तारिख अर्थात आउँदो जेठ १५ मा मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल सङ्घले जनाएको छ ।

नेपालले यसअघि इराकसँग तीन पटक खेलेकामा तीनवटै खेल हारेको छ । इराकले लामो समयपछि घरेलु मैदानमा अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न लागेको हो ।

IME Lifesidebar
kumari