stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

इङ्गलिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेड ३–२ गोलले जित

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । इङ्गलिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले ब्राइटनसँगको खेलमा नाटकीय जित निकालेको छ ।

खेलको अन्तिम मिनेटसम्म म्यान्चेस्टर युनाइटेड २–१ ले अघि थियो, तर ९५ औं मिनेटमा ब्राइटनका मार्चले गोल गरेर खेल २–२ को बराबरीमा पुर्याएका थिए । तर अन्तिम सेकेन्डमा युनाइटेडका खेलाडीले हानेको बल ब्राइटनका खेलाडीको हातमा लागेपछि युनाइटेडले पेनाल्टी पायो र ब्रुनो फर्नान्डेजले गोल गरेर युनाइटेडलाई ३–२ गोलले जिताए ।

युनाइटेडको जितमा ब्राइटनका लेविस डंकले आत्मघाती गोल गरे भने मार्कुस रास्फोर्ड एक गोल गरे ।

prabhu mahalaxmi
kumari