stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

साफ महिला क्लब च्याम्पियनसिप: आज इस्ट बङ्गाल र एपीएफ खेल्दै

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । साफ महिला क्लब च्याम्पियनसिप अन्तर्गत आज एपीएफ क्लबले भारतको इस्ट बङ्गालसँग खेल्दैछ । यो खेल आज नेपाली समय अनुसार दिउसो ६ बजेदेखि दशरथ रंगशालामा हुदै छ ।

जारी प्रतियोगितामा इस्ट बङ्गाल र एपीएफ दुवै फाइनलमा पुगिसकेका छन् । हाल अंक तालिकामा इस्ट बङ्गालले तिनै खेलमा जित हासिल गर्दै शिर्ष स्थानमा रहेको छ भने एपीएफले ३ खेलमा २ जित र एक बराबरी खेल्दै ७ अंकसहित दोस्रो स्थानमा छ ।

त्यस्तै पाकिस्तानको कराची सिटी, भुटानको ट्रान्सपोर्ट युनाइटेड र बंगलादेशको नासरिन प्रतियोगिताबाट बाहिरिएका छन् । शिर्ष स्थानमा रहेका इस्ट बङ्गाल र एपीएफबीच शनिबार फाइनल खेल हुदैछ ।

 

prabhu mahalaxmi
kumari bank
kumari