stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

एनपीएलमा आज विराटनगर र चितवनबीच भिडन्त हुँदै

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ. । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज विराटनगर किङ्ग्स र चितवन राइनोज्‌बीच खेल हुँदै छ । यो खेल आज दिउँसो ४ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदनमा हुनेछ ।

जारी एनपीएलमा विराटनगर अपराजित टोली हो । उसले तीनवटै खेलमा जित हासिल गरेको छ । त्यस्तै चितवन भने यसअघि खेलका दुईमध्ये एकमा मात्रै विजयी भएको छ ।

त्यसैले विराटनगरले आजको खेलमा जित दर्ता गरेर अपराजित यात्रा कायम राख्दै प्लेअपको सम्भावना बलियो बनाउन चाहन्छ । चितवन पनि खेलको लयमा फर्किने चाहनामा छ । एनपीएलमा मात्रै एउटा मात्रै खेल हुनेछ ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long