stcnepal long ad
global ime bank long

एशियन कप छनोट: नेपाल सिरियासँग पराजित

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । एएफसी १७ वर्षमुनिको एशियन कप छनोट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल सिरियासँग पराजित भएको छ ।

म्यानमारको याङ्गुमा रहेको थुवुन्ना रङ्गशालामा हिजो भएको खेलमा सिरियासँग नेपाल ४–२ गोलअन्तरले पराजित भएको हो । समूह ‘जी’मा रहेको नेपालले भोलि ओमानसँग खेल्ने छ ।

त्यसपछि नेपालले अफगानिस्तानसँग र घरेलु टोली म्यानमारसँग प्रतिस्पर्धा गर्नेछ । समूह विजेता आउँदो वर्ष साउदी अरेबियामा हुने एशियन कपका लागि छनोट हुनेछ ।

IME Lifesidebar
kumari