citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

इन्टर कलेज फुटसल च्याम्पियनसिप एक्शन स्पोर्ट्स एचडी च्यानलले प्रत्यक्ष प्रसारण गर्ने

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । अखिल नेपाल फुटबल संघको आयोजनामा २०८१ वैशाख २६ गते देखि जेठ ९ गते सम्म इन्टर कलेज फुटसल च्याम्पियनसिप आयोजना हुदैछ । उक्त प्रतियोगिताको प्रत्यक्ष प्रसारण भने डिस मिडिया नेटवर्कले एक्शन स्पोर्ट्स एचडी च्यानल बाट गर्नेछ ।

उक्त सम्झौतामा प्याराडाइम ग्रुपको तर्फ बाट सिसन बानिया र डिश मिडिया नेटवर्कका तर्फ बाट विजिनेस डेभलमेन्ट हेड भूपाल सिंह बस्नेतले हस्ताक्षर गरेका थिए ।

प्रतियोगितामा प्लस टु र व्याचलर तहमा अध्ययनरत विद्यार्थी सम्मिलित कुल १६ वटा टिमको सहभागिता रहनेछ ।

सहभागी टिमहरुलाई ४ समुहमा विभाजन गरि लिग कम नकआउट आधारमा खेलहरु खेलाईने छ । प्रतियोगिताको सम्पूर्ण खेलहरु लगनखेलस्थित नेपाली सेनाको शारीरिक प्रशिक्षण केन्द्रको कभर्डहलमा हुनेछ ।

himalayan life insurance
igi long