macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

आहा रारा गोल्डकप सेमिफाइनल : आज थ्रीस्टार र जावलाखेल भिड्ने

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

पोखरा । २३औँ संस्करणको आहा रारा गोल्डकप फुटबलमा आजबाट सेमिफाइनलका खेल सुरु हुँदैछन् । पोखरा रंगशालामा आज हुने पहिलो सेमिफाइनलमा थ्रीस्टार र जावलाखेलबीच प्रतिस्पर्धा हुनेछ ।

आजको खेलमा दुवै टोली जित निकाल्दै फाइलनमा प्रवेश गर्ने लक्ष्यका साथ मैदानमा उत्रँदै छन् । थ्री स्टार भुटानको पारो फुटबल क्लबलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो भने जावलाखेलले मनाङ मर्स्याङ्दीलाई हराएको थियो ।

एक विदेशीसहित १२ टिम सहभागी प्रतियोगिताको विजेताले १२ लाख एक हजार र उपविजेताले ६ लाख एकहजार रुपैयाँ पुरस्कार पाउने छन् । यही माघ ९ देखि सुरु भएको प्रतियोगिताको फाइनल खेल माघ २० गते हुनेछ ।

himalayan life insurance
igi long
NTA long ad