stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

शीर्ष स्थानमा लिभरपुललाई ५ अंकको अग्रता

Nimb long ad
Prabhu Insurance Long Ad
national life

लिभरपुलले इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा आफ्नो अग्रतालाई आइतबार पाँच अंक पुर्‍याएको छ । लिभरपुलले दोस्रो हाफमा गरेको उत्कृष्ट प्रदर्शनमा बर्नमाउथलाई भिटालिटी स्टेडियममा ४–० ले हराएको हो ।

डार्विन नुनेज र डिएगो जोटाले लिभरपुलका लागि दोस्रो हाफमा दुईरदुई गोल गरे । यो जितपछि उसको २१ खेलबाट ४८ अंक भएको छ । लिभरपुलका पछाडि म्यानचेस्टर सिटी, आर्सनल र एस्टन भिल्लाको समान ४३ अंक छ ।

बर्नमाउथ १२ अंका १९ औं स्थानमा छ र रेलिगेसनबाट बच्न संघर्षरत छ । आइतबारको अर्को खेलमा सेफिल्ड युनाइटेड र वेस्ट ह्यामले २–२ को बराबरी खेले ।

prabhu mahalaxmi
kumari