stcnepal long ad
ime life insurance
national life
global ime bank long

जापानमा नेपाली करातेलाई ३ कांस्य

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । जापानको काकोगवामा भएको ३६ औं नोबुकवा हा सितोरियो काइ कराते च्याम्पियनसिपमा सहभागी नेपालको देउराली डोजोका ३ खेलाडीले कांस्य जितेका छन् ।

नेपालका लागि नेली जोशी, दिया तामाङ र अमिर रानाले कांस्य जितेको प्रशिक्षक कुशल श्रेष्ठले जनाएका छन् ।

कुशल चीनको हान्झाउमा भएको १९औं एसियाडमा करातेकी एरिका गुरुङले रजत जित्दाका प्रशिक्षक समेत हुन् ।

IME Lifesidebar
kumari