stcnepal long ad
global ime bank long

कोरोना भाइरस नियन्त्रणमा राज्य र जनताको दायित्व

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल वैशाख ५, २०७७ शुक्रबार

उमा सिपी

अहिले समाज माथी गम्भीर संकटको अवस्था छ, यस्तो अवस्थामा सवै एकजुट भई यो माहामारीबाट मानवीय क्षति हुनबाट जोगिऔ र जोगाऔ।

अहिलेको आवश्यकता लकडाउनको पूर्णपालना र अत्यावश्यक चिजवस्तुको कमि हुन न दिई सवै नागरिकको जीवन सुरक्षित बनाउन खाधान्न लागायतको उचित व्यवस्थापन। यसको जिम्मेवारी वूझ्न जरुरी छ

,१) नागरिक जिम्मेवारी  २) राज्यको जिम्मेवारी नागरिकको जिम्मेवारी

२) घरमा वसी रोग संक्रमण हुन नदिने कार्यमा सहयोगी भूमिका निर्वाह गर्ने

३ ) सवै छिमेकी, गाउलेहरुलाई सोही वमोजिम गर्न गराउन उत्प्रेरित गर्ने

४ भारत लगायत तेस्रो मुलुकवाट आई लुकि छिपि वस्नेवारे गोप्य र सही सूचना दिने

५ ) धार्मिक र परम्परागत कुनै पनि गतिविधीमा समावेश न हुने र हुनवाट रोक्न सवैलाई अनुरोध गर्ने

६ )) हाट वजारमा न जाने तथा हाटवजार संचालन हुन न दिन स्थानीय निकायलाई सहयोग गर्ने

७ )कोरोना भाईरसवाट जोगिने उपायवारे सवैलाई सचेत गराउने र सोको पालना गर्ने

८) स्थानीय निकाय र प्रशासनलाई सकारात्मक सहयोग र सुझाव दिने

९) गरिव, दुखी र असहायलाई आवश्यक मानवीय सहयोग गर्ने, अफवाह नफैलाउने तथा यस्ता समाचारवाट जोगिने

१० ) यस घडीमा आवश्यक अन्य कार्यहरुमा सकृय रहने राज्य पक्ष

११ ) महामारीवाट आम नागरिकलाई जोगाउन पूर्णरुपमा कार्यान्वयन हुने ठोस रणनीति तयार पारी सोही वमोजिमको औषधी उपचार र राहत दिने

१२) स्थानीय निकायवाट प्रदान गरिने सेवा प्रभावकारी र विश्वासनीय बनाउने

१३ ) अहिलेको आवश्यकता बुझि उपचारको व्यवस्थापनलाई वढी जोड दिनु पर्ने

१४ ) राजनैतिक स्वार्थ छोडी राहत आवश्यकता भएकालाई मात्र राहत दिई वाकी रकम अस्पतालको लागि आवश्यक उपकरण औषधी र स्वस्थ्यकर्मीको सुरक्षामा खर्च गर्नु पर्ने

१५ ) महामारी लामो समय सम्म कायम रहि रहन सक्ने हुदा अहिले रकम जोगाई राक्न आवश्यक रहेको देखिन्छ।

१६ ) हाट वजार र अत्य आवश्यक चीज वस्तुको सप्लाईमा अत्यन्त ध्यान दिनु पर्ने जसवाट आम नागरिक संक्रमणवाट जोगिन सकोस

१७  ) क्वारेन्टाईन र आईसोलेसनको गुणस्तर बृद्धि गरियोस, विमारीको पूर्णरुपमा नि:शुल्क उपचारको व्यवस्थापन हुनु आवश्यक

१८ ) सवै सरोकारवाला सरकारी निकाय विच उचित समन्वय र सहकार्य

१९) सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको मनोवल उच्चराखी आवश्यक सुरक्षा उपकरण प्रदान गर्नु पर्ने

IME Lifesidebar
kumari