stcnepal long ad
ime life insurance
national life
global ime bank long

वेस्टर्न युनियनको ‘दशैंमा १० गुणा’ योजनाको विजेता बनिन् होमा

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । वेस्टर्न युनियन मनी ट्रान्सफरले आफ्नो दशैं लक्षित “दशैंमा १० गुणा” योजनाकी विजेता इटहरी निवासी होमा देवी पान्डेलाई नगद हस्तान्तरण गरिएको छ ।

यस योजना अनुसार विजेताले बम्पर लक्की ड्र मार्फत प्राप्त कारोबार रकमको दश गुणा रकम जितेकी हुन् ।

नेपालमा सत्ताइस वर्षभन्दा बढी समयदेखि रेमिट्यान्स सेवा प्रदान गर्दै आएको वेस्टर्न युनियनले दशैं, तिहार र छठलाई लक्षित गरी “दशैंमा १० गुणा” अभियान शुरु गरेको थियो ।

बम्परमा प्राप्त रकमको १० गुणा बाहेक, आठ हप्तासम्म ६४ भाग्यशाली ग्राहकहरुले कारोबार रकमको दुई गुणा जित्ने मौका पनि प्राप्त गरेका थिए ।

नेपालकै पहिलो रेमिट्यान्स सेवा प्रदायक वेस्टर्न युनियन मनी ट्रान्सफरले नेपालीहरुलाई सन् १९९६ देखि विश्वका २०० भन्दा बढी देश र क्षेत्रहरुबाट पैसा प्राप्त गर्ने सेवा प्रदान गर्दै आएको छ ।

prabhu mahalaxmi
kumari